ICT COMPUTER TRAINING CENTER, SUNDABARI DANG

HEARTLY WELCOME TO ICT COMPUTER TRAINING CENTER, LAMAHI-1, SUNDABARI, DEUKHURI, DANG

Monday, July 1, 2024

कम्प्युटर ( An Instroduction Computer)

 != sDKo'6/ kl/ro ( An Introduction Computer)

कम्प्युटर विद्युतीय यन्त्र हो । यसलाई विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । कम्प्युटर शब्द लेटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा कम्प्युटरे (computare) भनिन्छ । यसै शब्दबाट हालको कम्प्युटर शब्द वनेको हो । कम्प्युटर एक अत्याधुनिक विद्युतीय उपकरण हो । यसलाई सञ्चालन गर्न एक विशेष प्रकारको सफ्टवेयर तथा हार्डवेयरहरूको आवश्यकता पर्दछ । आधुनिक कम्प्युटरको विकास एवाकस (Abacus) बाट भएको हो । प्राचीन युगमा एबाकस हिसाब गर्नका लागि प्रयोग हुने उपकरण हो ।

कम्प्युटरले इन्पुटका रूपमा डाटा तथा निर्देशनहरू लिन्छ र प्रशोधन गरी आउटपुटका रूपमा अर्थपूर्ण नतिजा दिने कार्य गर्दछ । यसले अत्यन्त छिटो कार्य गर्दछ । यसमा धेरै सूचनाहरू भण्डार गर्न सकिन्छ । कम्प्युटर सस्तो र भरपर्दो सञ्चार माध्यमका रूपमा पनि प्रयोग भइरहेको छ । त्यस कारण सञ्चारको क्षेत्रमा कम्प्युटरको महत्त्वपूर्ण स्थान छ । कम्प्युटरमा प्राय: दुई प्रमुख डिभाइसहरू हुन्छन् । पहिलो इन्पुट डिभाइस र दोस्रो आउटपुट डिभाइस हो ।

 १.१ कम्प्युटर शिक्षा किन ?

आज बिश्व २१औं शताब्दीसम्म आइपुग्दा बिज्ञान र प्रविधीलाई मुख्य उपलब्धिका रुपमा मानिएको छ । अझ शिक्षाको सन्दर्भमा कुरा गर्ने हो भने कम्प्युटर प्रबिधिको ज्ञान यति अपरिहार्य बन्न गयो कि हरेक काम यसबाट सम्भब हुने भयो । यदि हामीहरुसंग कम्प्युटर ज्ञान हुन्छ भने बिश्वका कुनै पनि काम आफ्नै घरबाट गर्न सक्छौं, जस्तो ब्यापारको कारोबार, बजार मुल्य निर्धारण, नयाँ उत्पादित स्रोतको पहिचान, देश विदेशमा रहेका आफन्तहरु संग सजिलै सम्पर्क, बिभिन्न नयाँ ठाउँहरुको जानकारी राख्न सजिलै सक्छौं । यति मात्र नभई आफ्नै घरमा बसी उच्च शिक्षा हासिल गरी प्रमाणपत्र समेत आफ्नो हातमा प्राप्त गर्न सक्छौं ।  यसमा हरेक किसिमका हिसाब किताब राखि आबश्यक्ता अनुसार परिवर्तन गर्न समेत सकिने र देशमा भइरहने आर्थिक, सामाजिक, राजनितिक, भौगोलिक र धार्मिक आदि विषयको बारेमा पनि आफुले चाहेको समयमा हेर्न र पढ्न सकिन्छ । कम्प्युटरलाई सुचनाको र आर्थिक बिकाशको बिकशित स्वरुपको रुपमा  हेरिन्छ भने यसमा जस्तो सुकै जानकारी पनि सञ्चित गर्न सकिन्छ । बिश्वका कुनै पनि ठाउँमा कतिबेला, कहाँ, कसरी, के भैरहेको छ र के अविष्कार हुदैछ भन्ने मिनेट मिनेट मा जानकारी लिन मात्र हाम्रो हातको एउटा अँगुलाको आबश्यक्ता पर्दछ । परिणाम स्वरुप यसले हामीहरुलाई अपडेट राख्न र विश्वको अबस्था र आबश्यक्ता अनुसार आफ्नो ब्यक्तित्व परिबर्तनमा दिशानिर्देशको काम गरिरहेको हुन्छ । त्यसैले कम्प्युटर शिक्षालाई आधारभुत शिक्षा बनाई सबैको पहुंच पु¥याउनु जरुरी छ, जुन प्रत्येक मानिसको जीवनमा अपरीहार्य भइसकेको छ ।

         आज हामी कम्प्युटरको युगमा छौं । हामिले हाम्रो दैनिक जिवनका धेरैजसो कामहरु कम्प्युटरबाटै गर्न सक्छौं । आज कम्प्युटर सम्पूर्ण क्षेत्रमा प्रयोग गरिएका छन् । जसले हाम्रो कामहरुलाई निकै सजिलो छिटो र भरपर्दो बनाइदिएको छ । यसैले गर्दा आज कम्प्युटर शिक्षा यति आत्यावश्यक भइसकेको छ कि, कम्प्युटर शिक्षा नपाएको व्यक्ति नयाँ विश्वका लागि भोलि केहि कुरा कमि भएको पाउँछ र उसमा हिन भावना विकास हुन सक्ने प्रवल संभावना छ । त्यसैले आज कम्प्युटर शिक्षा सबैका लागि एक अत्यन्तै आवश्यक विषय बन्न पुगेको छ । Computer भनेको एउटा बिद्युतीय मेसिन हो र यो मेसिनलाई हामीले hardware भनेर  पहिचान गर्दर्छौं । यस मेसिनलाई मानिसको आवश्यक्तानुसार काम गर्न सक्ने बनाउनको लागी Software को आवश्यक्ता पर्दछ । Hardware Software दुबै एकअर्काका परिपुरक हुन् । Computer लाई अर्को शब्दमा Information Technology (IT) पनि भनिन्छ । Computer एक बिशाल ज्ञानको भण्डार भएको हुनाले धेरै क्षेत्रहरु ओगटेको छ जस मध्ये केहि सिमित क्षेत्र मात्र अध्ययन गरि ब्यवहारमा लागु गर्न सकियो भने पनि सफलता हात पार्न सकिन्छ । जस्तै

Hardware

1 Networking

1 Software :

6  Basic Course

6  Graphic Designing

6  Mixing/Multimedia

6  Accountancy

6  Software Development

6  Web Development

6  Web Designing

6  Civil Engineering Course

                        १.२ कम्प्युटर भनेको के हो ? (What is a Computer ?)

        कम्प्युटर शब्द ल्याटिन भाषाको "COMPUTARE" भन्ने शब्दबाट ल्याइएको हो । कम्प्युटरलाई छोटकरीमा निम्नअनुसार परिभाषित गर्न सकिन्छ । Input, Process Output को सिद्धान्तमा रहेर कार्य गर्ने एक विद्युतिय उपकरणलाई कम्प्युटर भनिन्छ । कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च बेगमा प्रयोगकर्ताले दिएको निर्देशन अनुसार कार्य सम्पादन गरि नतिजा प्रस्तुत गर्न र डाटा भण्डार गर्न सक्छ ।

१.३ कम्प्युटरले कसरी काम गर्दछ ?    (How does a Computer work?) 

        कम्प्युटरले काम गर्नको लागि हार्डवेयर (Hardware) र सफ्टवेयर (Software) को मिलन हुनुपर्छ । हार्डवेयर भन्नाले कम्प्युटरका जडित सम्पूर्ण इलेक्ट्रोनिक विभिन्न भागहरु जस्तैः किबोर्ड, सि.पि.यु., मनिटर, प्रिन्टर आदिलाई बुझिन्छ जसलाई हामिले आँखाले देख्न र हातले छुन सक्छौं र सफ्टवेयर भन्नाले कम्प्युटरले बुझ्ने भाषामा क्रमबद्ध गरि लेखिएका निर्देशनहरुका विभिन्न सेटहरु हुन् जसलाई हामिले हातले छुन सक्दैनौं । ती क्रमबद्ध निर्देशनहरुको सेटहरुलाई प्रोग्राम भनिन्छ ।

कम्प्युटले इन्पुटप्रोसेस र आउटपुट (IPO) सिद्धान्तअनुसार काम गर्छ ।


        जुनसुकै कम्प्युटरले पनि Input, Process Output को आधारभुत सिद्धान्त (Basic Principle) अनुसार काम गर्छ । कम्प्युटरले काम गर्दा डाटाहरु इन्पुटको रुपमा प्राप्त गर्छ र प्राप्त डाटाहरुलाई प्रशोधन गरी आबश्यक परिणाम आउटपुटको रुपमा दिन्छ जसलार्ई हामि छाप्न तथा भन्डार गरिराख्न सक्छौं ।

        कम्प्युटर प्रयोगकर्ताले इन्पुट साधनहरु जस्तै किबोर्ड, माउस, माइक्रोफोन आदिको प्रयोग गरेर कम्प्युटरलाई निर्देशन तथा डाटाहरु दिन्छ । त्यसपछि कम्प्युटरले ति प्राप्त भएका निर्देशन तथा डाटाहरुलाई सि. पि. यु. भित्र लगि प्रशोधन गरी अर्थपुर्ण नतिजामा परिणत गरिदिन्छ र त्यो नतिजा हामिले आउटपुट साधनहरु जस्तै मनिटर, प्रिन्टर आदिबाट प्राप्त गर्न सक्छौं ।

 

१.४ कम्प्युटरका विशेषताहरु (Characteristics of Computer)

१.४.१ गति (Speed)

        कम्प्युटर कुनै पनि काम अत्यन्तै तेज गतिमा गर्न सक्छ । यसले एक सेकेण्डमै करौडौं निर्देशनहरु पालना गर्न सक्छ । आधुनिक कम्प्युटरको गति यति तेज छ कि यसले जस्तोसुकै कठिन समस्या पनि क्षणभरमै सामाधान गरिदिन सक्छ । आधुनिक कम्प्युटरका मुल्य पनि यसै गतिको आधारमा तोकिएका हुन्छन् । साधारणतया कम्प्युटरको कार्यक्षमतालाई मिलि सेकेण्ड, माइक्रो सेकेण्ड, नानो सेकेण्ड, पिको सेकेण्ड आदि एकाइहरुमा नाप्ने गरिन्छ ।

 

१.४.२ शुद्धता (Accuracy)

       कम्प्युटरले काम गर्दा कहिले पनि गल्ती गर्दैन । प्रयोगकर्ताले गलत प्रोग्राम वा गलत सुत्र वा गलत आदेश दिएमा मात्र गलत नतिजा दिन्छ, अन्यथा कम्प्युटरले शत प्रतिशत शुद्ध नतिजा दिन्छ ।

१.४.३ डाटा भण्डार (Storage)

        sDKo'6/n] cfˆgf] cfGtl/s (Primary) jf afXo (Secondary) e08f/df s/f]8f}+ 8f6f tyf ;"rgfx? e08f/ ul//fVg ;S5 h'g xfldn] rfx]sf] a]nfdf k|of]u ug{ ;S5f}+ . sDKo'6/n] cfGtl/s e08f/ eGgfn] xf8{ l8:s (Hard Dosk) jf ¥ofd (RAM) nfO{ a'lemG5 eg] afXo e08f/ eGgfn] ˆnkL l8:s (Floppy Disk), l;l8 /f]d (CD-ROM), k]g 8«fOe, DofUg]l6k 6]k OToflb eGg] a'lemG5 . lo 8f6f e08f/ ug]{ 7fpFdf sltcf]6f 8f6f c6\5g\ elg Ifdtfsf] gfk ug{ afO6 (byte) PsfOsf] k|of]u ul/G5 . w]/} 8f6fx? gfKgsf] nflu afO6eGbf 7'nf] PsfOx? h:t} lsnf]afO6, d]ufafO6, luufafO6, 6]/fafO6 h:tf PsfOx?sf] k|of]u ul/G5 . h'g tkfO{+ tnsf] 6]anaf6 :ki6;Fu a'‰g'x'G5 .

8f6f e08f/ PsfO{  (Storage Unit)

afO6;\ (Bytes)

! lsnf] afO6  (1 KB)

!)@$ afO6;\

! df]uf afO6  (1 KB)

!)@$  lsnf] afO6;\

! uLuf afO6  (1 KB)

!)@$  d]uf afO6;\

! 6]/f afO6  (1 KB)

!)@$  uLuf afO6;\

 !=$=$ ljljw sfo{ Ifdtf (Versatility)

          sDKo'6/ Pp6f o:tf] dlzg xf] h;n] w]/} yl/sf sfdx? ug{ ;S5 . sDKo'6/n] lx;fa ug]{, n]v 5fKg], u|fkm lvRg], gS;f sf]g]{, kmf]6f] lvRg], n]vf /fVg], lrl7kq cfbfg k|bfg ug]{, /f]u lgl/If0f ug]{, j}1flgs sfo{ ug]{, a}+lsË sfo{ ug]{, lzIfs alg k9fpg], l/hN6 tof/ ul/lbg] nufotsf w]/} sfdx? ug{ ;S5 . To;}n] sDKo'6/ Pp6f ljljw sfo{ Ifdtf ePsf] dzLg xf] .

!=$=% :jrfng (Automatic)

          xfdLn] sDKo'6/nfO{ Psk6s 8f6f jf lgb]{zgx? lbPkl5 o;n] cfkm;]cfkm (Automation) sfo{x? ug{ ;S5 . 9f6f / k|f]u|fdx? e08f/ ul/;s]kl5 sDKo'6/nfO{ xfd|f] rfxgf cg';f/ nuftf/ sfdx? ug{ nufO{ /fVg ;lsG5 . h:t} b'/;+rf/, a}+s, 6«flkms nfO6 nufotsf 7fpFx?df k|of]u ug]{ sDKo'6/x? o;sf pbfx/0f x'g\ .

!=$=^ nuglzn (Diligent)

        xfdLn] s'g} klg sfd ubf{ cf/fd gul/sg nfdf] ;do;Dd ul//xg ;Sb}gf}+ . xfdLnfO{ s]xL ;do sfd ul/;s]kl5 cf/fd ug'{ h?/L x'G5 cGoyf sfd ubf{ cN5L nfUg], l9nf] x'g] / uNtL x'g] ;+efjgf /xG5 . t/ sDKo'6/ o:tf] oGq xf] h;n] rf}lj;} 306f Ps} gf;n] sfd ul//xg ;S5 . sDKo'6/ sfd ubf{ olt nugzLn x'G5 ls o;n] slxNo} l9nf] ug]{, uNtL ug]{ tyf cN5L ug]{ ub}{g .

 !=% sDKo'6/sf] pkof]lutf (Application of Computer)

-s_ pBf]u / Jofkf/ (Industry and Vusiness)

-v_ lrlsT;f / :jf:Yo (Medicine and Health)

-u_ lzIff ( Education)

-3_ ;~rf/ (Communication)

-ª_ cGtl/If k|ljlw (Space Technology)

-r_ /Iff (Defence)

-5_ ;ËLt / dgf]/~hg (Music and Entertainment)

 

 

अपरेटिङ सिस्टम भनेको के हो? | What is Operating System?

अपरेटिङ सिस्टम एउटा सफ्टवेयर प्रोग्राम हो जसले कम्प्यूटर हार्डवेयर र सफ्टवेयर सञ्चालन गर्न सक्षम बनाउँछ। भन्नुको अर्थ अपरेटिङ सिस्टमको मुख्य काम हार्डवेयर र सफ्टवेयर बीचको मध्यस्थता हो। अपरेटिङ सिस्टम कम्प्युटर स्रोतहरू कार्यान्वयन र व्यवस्थापनको लागि जिम्मेवार हुन्छ। कम्प्यूटर अपरेटिङ सिस्टम बिना कम्प्यूटर र सफ्टवेयर बेकार हुन्छ। अपरेटिङ सिस्टमका मुख्य कार्यहरु फाइल र फोल्डरहरूको व्यवस्थापन, यन्त्र व्यवस्थापन, डाटा भण्डारण, मेमोरी प्रबन्धनव्यवस्थापन, सुरक्षा व्यवस्थापन, प्रयोगकर्ताको चाहनाअनुसार एप्लिकेसन प्रोग्राम सञ्चालन, नेटवर्क व्यवस्थापन आदि हो।

मुख्य अपरेटिङ सिस्टमहरू:

माइक्रोसफ्ट विन्डोज (Microsoft Windows): माइक्रोसफ्ट द्वारा विकसित, व्यक्तिगत कम्प्युटरहरूमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने अपरेटिङ सिस्टम।
MacOS:
एप्पल द्वारा विकसित, एप्पलको अपरेटिङ सिस्टम व्यक्तिगत कम्प्युटरहरूको लागी प्रयोग हुन्छ।
लिनक्स (Linux): ओपनसोर्स (Opensource) अपरेटिङ सिस्टम
एन्ड्रोईद (Android): मोबाइल उपकरणहरूको लागि गूगल द्वारा विकसित
आईओएस (IOS): मोबाइल उपकरणहरूको लागि एप्पल द्वारा विकसित
क्रोमियम (Chromium): गुगल अपरेटिङ सिस्टम गूगलको Chromebook हरुमा मात्र प्रयोग भएको छ।

अपरेटिङ सिस्टमका मुख्य कार्यहरु यसप्रकार छन् :

. फाइल र फोल्डरहरूको व्यवस्थापन,
. उपकरणहरूको व्यवस्थापन,
. मेमोरी व्यवस्थापन,
. सुरक्षा व्यवस्थापन,
. प्रयोगकर्ताको चाहनाअनुसार एप्लिकेसन प्रोग्राम सञ्चालन,
. प्रयोगकर्ता र कम्प्युटरबिच भाषानुवाद,
. प्रोसेज व्यवस्थापन, आदि ।

 @= sDKo'6/sf] Oltxf; (History of Computer)

@=! kl/ro

        xfldn] k|of]u ug]{ sDKo'6/ cfljisf/ ug{ dfgj hfltnfO{ w]/} nfdf] ;do nfu]sf] 5 . o;sf] ljsf;qmddf ljleGg d'n'sx? / j}1flgsx?sf] of]ubfg klg TolQs} /x]sf] 5 . o:tf] zlQmzfnL / cToGt pkof]uL d]lzg -sDKo'6/_ cfljisf/ ug{df ;xof]u k'¥ofpg] ;+k"0f{ JolQmx?nfO{ xfdLn] slxn]klg la;{g' x'b}g .

z'?b]lv clxn];Ddsf sDKo'6/x?sf] ljsf; qmdsf] lj:t't ljj/0f tn k|:t't ul/Psf] 5 .

-s_ cafs; (Abacus)

-v_ gflko;{ af]g (Napier's Bone)

-u_ :nfO8 ?n (Slide Rule)

-3_ kf:snfOg (Pascaline)

-ª_ n[agfO6\h Sofns'n]6/ (Leibnitz's Calculator)

-r_ h]Sjf8{sf] n'd (Jacquard's Loom)

-5_ l8km/]G; OlGhg (Difference Engine)

-h_ Pgflnl6sn OlGhg (Amalytical Engine)

-em_ n]l8 cu:6f P8f nen]; (Lady Augusta Ada Lovelace)

#= g]kfndf sDKo'6/sf] Oltxf; (History of Computer on nepal)

        g]kfndf sDKo'6/sf] k|of]u z'? ePsf] w]/} nfdf] ;do ePsf] 5}g . lj=;+= @)@* sf] hgu0fgfsf] 8f6f k|zf]wg ug{ g]kfn ;/sf/n] k|lt dlxgf ?= ! nfv @% xhf/ afxfn lt/]/ IBM 1401 gfd u/]sf] bf];|f] k':tfsf] sDKo'6/ ;j{k|yd g]kfndf leq\ofPsf] lyof] . lj=;+= @)#* sf] hgu0fgf ug{ ICL 2950/10 gfdsf] 7'nf] a]nfotL sDKo'6/ ylkof] . lj=;+= @)$* ;fnsf] hgu0fgf dfOqmf] sDKo'6/ (Micro Computer) af6 ;DkGg ul/of] .

        lj=;+= @)#( ;fn k5fl8 Apple, Vector, Sirus nufotsf ljleGg dfOqmf] sDKo'6/x? sf7df8f+}df lelqg yfn] . sDKo'6/sf] ljqmLljt/0f ;fy} k|lzIf0f lbg] p2]Zon] CC, MIPS, DSI nufotsf ljleGg lghL ;+:yfx? v'Ng yfn] . g]kfn ;/sf/n] a}+s, b"/;+rf/, sd{rf/L ;~ro sf]if, k/LIff lgoGq0f sfof{no, lqe'jg ljZjljBfno, ljB't k|flws/0f, hgsk"/ r'/f]6 sf/vfgf, x]6f}+8f l;d]G6 sf/vfgfnufotsf ljleGg ;+3;+:yfx?df sDKo'6/sf] k|of]u ug{ yflnof] .

        cfh g]kfndf sDKo'6/ laqmL ljt/0f, dd{t tyf k|lzIf0f lbg] ;+:yfx? xhf/f}+ v'ln;s]sf 5g\ . :s'n tyf sn]hx?sf kf7\oqmddf sDKo'6/nfO{ PlR5s ljifosf] ?kdf ;dfa]; u/L k7gkf7g eO/x]sf] 5 . ljleGg ljZjljBfnox?n] IT College x? :yfkgf u/]sf 5g\ . cfh g]kfndf ;'rgf k|ljlw sfg'g (Cyber Law) ;d]t dlGqkl/ifbaf6 kfl/t eO{ nfu' eO;s]sf] 5 . xfn sfe]| lhNnfsf] ag]kfdf lrg ;/sf/sf] ;xof]udf ;'rgf k|ljlw kfs{ :yfkgf xF'b}5 . s]lx jif{leq} g]kfn clw/fHosf] ;Dk"0f{ :s'nx?df sDKo'6/ lzIff k'¥ofpg] nIo g]kfn ;/sf/n] ln;s]sf] 5 .

 #= sDKo'6/sf] k':tf (Generation of Computer)

        #=! kl/ro

                ;g\ !(^@ ljZje/sf sDKo'6/ j}1flgsx?n] Ps cG/f{li6«o ;Dd]ng u/] . pQm ;Dd]ngcg';f/ cab]lv sDKo'6/df k|of]u ul/g] km/s–km/s pks/0f, k|f];]l;Ë ult, k|f]u|fldË efiff, sfd ug]{ Ifdtf OToflbsf] cfwf/df clxn];Dd ag]sf / eljiodf aGg] sDKo'6/x?nfO{ hDdf kfFr >]0fLdf ljefhg ug]{ lg0f{o u/] h;nfO{ sDKo'6/sf] k':tf (Generation of Computer) elg gfdfs/0f ul/of] .

        ;+If]kdf eGg'kbf{ EofSo'd 6\oa k|of]u ul/ ag]sf sDKo'6/nfO{ klxnf] k':tf, 6«lGh:6/ k|of]u ul/ agfOPsfnfO{ bf];|f] k':tf, lrK; k|of]u u/L agfOPsf sDKo'6/nfO{ t];|f] k':tf, dfOqmf] lrK; k|of]u ul/ agfOPsf sDKo'6/nfO{ tf}yf] k':tf / afof] lrK; k|of]u u/L agfOPsf sDKo'6/nfO{ kfFrf} k':tfsf] ?k lbg] k|:tfj kfl/t eof] .

#=@ sDKo'6/sf k':tfx?sf] ;+lIfKt tflnsf

sDKo'6/ k':tf

;do cjlw

k|ljlwsf] gfd

klxnf]

1946-1958

EofSo'd 6|o'a

bf];|f]

1959-1964

6«flGh:6/

t];|f]

1965-1974

OlG6u|]6]8 ;ls{6

rf}yf]

1975-1990

LSI/VLSI lrK; -dfOqmf]k|f];];/_

kfFrf}

1991 b]lv jt{dfg / eljio;DDf

ULSI afof] lrK;

       

$= sDKo'6/sf] juL{s/0f

(Classification of Computer)

$=!, kl/ro

xfdLx?n] km/s–km/s sfd ug{sf] nflu km/s–km/s k|sf/sf sDKo'6/x? k|of]u ub{5f}+ . sDKo'6/ sDklgx?n] km/s–km/s sfdsf] nflu km/s–km/s vfnsf sDKo'6/x? pTkfbg u/]sf 5g\ . To;}n] cfh xfldn] ahf/df w]/} yl/sf sDKo'6/x? b]Vg ;S5f}+ .

        ;fdfGotf sDKo'6/nfO{ sfo{cg';f/, cfotg cg';f/, a|fG8cg';f/, tyf df]8]/ cg';f/ ljefhg u/]sf] kfOG5 .

$=@ sfo{cg';f/ (On the basis of work)

       != Pgfnu sDKo'6/ (Analog Computer)

          Pgfnu sDKo'6/s o:tf] sDKo'6/ xf] h;n] ef}lts dfgx? h:t} tfkqmd, rfk, ef]N6]h, s/]G6 OToflb gfKg] sfd u5{ . o:tf sDKo'6/x? vf;ul/ lj1fg k|of]uzfnfdf s/]G6, ef]N6]h / tfkqmdsf] ;lx gfk lgsfNgsf] nflu k|of]u ul/G5 .

@= l8lh6n sDKo'6/ (Digital Computer)

          jfOg/L l8lh6 (0 / 1) df cfwfl/t sDKo'6/nfO{ l8lh6n sDKo'6/ elgG5 . o:tf sDKo'6/x?n] s'g} klg gfk gfKg'sf] ;§f ;+Vof ug]/ sfo{ ug]{ ub{5g\ . cfh ;+;f/e/ k|of]u ePsf () k|ltzt sDKo'6/x? l8lh6n sDKo'6/x? 5g\ .

#= xfOla|8 sDKo'6/ (Hybrid Computer)

          Pgfnu / l8lh6n sDKo'6/n] ug]{ sfd Pp6} sDKo'6/n] ug{ ;Sg] u/L agfOPsf] sDKo'6/nfO{ xfOla|8 sDKo'6/ elgG5 . xfOla|8 sDKo'6/x? vf;ul/ c:ktfn, sf/vfgf, j}1flgs sfo{zfnf, xjf{Ohxfh, /s]6 cflbdf h8fg ul/Psf x'G5g\ .

$=# cfotg cg';f/ (On the basis of Volume)

        != ;'k/ sDKo'6/ (Super Computer)

                   ;'k/ sDKo'6/ ;a}eGbf zlQmzfnL sDKo'6/ xf] . o;sf] ;fOh 7'nf] x'G5  k|f];]l;ª ult klg lgs} a9L x'G5 . o:tf sDKo'6/x? vf;ul/ j}1flgs cg';Gwfgx? h:t} Go'lSno/ lkmhg (Nuclear fission) = Go'lSno/ r]g l/ofS;g (Nuclear Chain Reaction) cflb sfdsf] nflu k|of]u ul/G5 .

       @= d]gk|m]d sDKo'6/ (Mainframe   Computer)

          d]gk|m]d sDKo'6/ cfotgsf] lx;fan] lgs} 7'nf] x'G5 . o;n] sl/a ! xhf/ ju{ lkm6 7fpF lnG5 . of] lgs} zlQmzfnL / k|f];]l;ª ult lgs} al9 ePsf] sDKo'6/ xf] . o; sDKo'6/af6 Ps}k6s $))÷%)) cf]6f sDKo'6/ 6ld{gndf 8f6f OG6«L ug{ jf 8f6f k|f];]l;ª ug{ ;lsG5 . o:tf sDKo'6/df Ps} ;dodf ;of}+ dflg;x?n] sfd ug{ ;Sb5g\ . o;sf] d'No klg lgs} w]/} -s/f]8f}+_ 5 . o;n] ;Dk"0f{ g]6jls{ªdf efu lng ;Sb5 .

#= ldlg sDKo'6/ (Mini Computer)

          ldlg sDKo'6/xx? d]gkm]deGbf ;fgf] / dfOqmf] sDKo'6/ eGbf 7'nf] x'G5g\ . oL sDKo'6/x? ;'k/ sDKo'6/ / d]gkm]d sDKo'6/ eGbf sd zlQmzfnL / dfOqmf] sDKo'6/ eGbf al9 zlQmzfnL x'g5g\ . o; sDKo'6/df klg ;of}+

6ld{gnx? hf]8]/ o;af6 sfd u/fpg ;lsG5 . oL sDKo'6/x? d'Voul/ 8f6f k|f];]l;ª, k|f]u|fldª / 8]:s6k klAnl;ª h:tf sfo{x?df k|of]u ul/G5g\ . g]kfn /fi6« a}+s, s[lif ljsf; a}+s, g]kfn 6]lnsd, jfo' ;]jf lgud nufotsf 7fpFx?df ldlg sDKo'6/sf] k|of]u ul/Psf 5g\ .

       $= dfOqmf] sDKo'6/ (Micro Computer)

          dfOqmf] sDKo'6/, cfotgsf] lx;fan] ;aeGbf ;fgf] sDKo'6/ xf] . of] sDKo'6/ dfOqmf]lrK; (Micro Chips) k|of]u u/]/ agfOPsf] x'gfn] o;sf] gfd dfOqmf] sDKo'6/ /flvPsf] xf] . dfOqmf] sDKo'6/nfO{ k;{gn sDKo'6/ -lk= ;L=_ jf xf]d sDKo'6/ klg eGg] ul/G5 . oL sDKo'6/x? d'Voul/ 3/ tyf clkm;x?df k|of]u ul/G5g\ . cfhef]ln w]/}h;f] If]qx? h:t} Jofkf/, Joj;fo, lzIff, ;~rf/ 8]:s6k, u|flkmS;, l8hfOlgª, 8f6f k|f];]l;ª OToflbdf dfOqmf] sDKo'6/ g} k|of]u u/]sf] kfOG5 .

$=$ a|f08 cg';f/ (On the basis of Brand)

        !_ cfO{= aL= Pd= kL= ;L= (IBMPC)

          cfO{= aL= Pd\= n] pTkfbg u/]sf ljleGg yl/sf sDKo'6/x? h:t} d]gk|m]d, ldlg, dfOqmf] sDKo'6/nfO{ cfO{= aL= Pd\= sDKo'6/ elgG5 . o;} sDklgn] agfPsf] dfOqmf] sDKo'6/ cfO{= aL= Pd= lk= ;L= (IBM PC) elgG5 . of] sDkgL ;g\ 1924 df cd]l/sfdf :yfkgf ePsf] lyof] t/ o;n] ;g\ 1947 b]lv dfq sDKo'6/ agfO{ ahf/df NofPsf] lyof] . of] sDklg cfh;Dd klg ljZjs} Pp6f k|Voft sDKo'6/ pTkfbg ug]{ sDklgsf] ?kdf lrlgG5 .

@_ cfO{= aL= Pd= sDKofl6an (IBM Compatible)

          cfO{= aL= Pd= sDKo'6/sf] ;Dk"0f{ l;4fGtx? k|of]u u/L agfOPsf] csf]{ yl/sf] dfOqmf] sDKo'6/nfO{ cfO{= aL= Pd\= sDKofl6an sDKo'6/ elgG5 . cfO{= aL= Pd= sDKo'6/df k|of]u x'g] ;Dk"0f{ ;ˆj]o/x? o;df k|of]u ug{ ;lsG5 . oL sDKo'6/x? cfO{= aL= Pd= sDKo'6/eGbf sd d"Nodf kfOG5g\ .

       #_ PKkn÷DoflsGd6f]; (Apple/Macintosh)

          PKkn sDklgn] pTkfbg u/]sf sDKo'6/x?nfO{ PKkn sDKo'6/ elgG5 . of] sDklg ;g\ 1976 df cd]l/sfdf :yfkgf ul/Psf] lyof] . o; sDklgn] cfˆg} 5'§} xf8{j]o/ / ;ˆ6j]o/x?sf] ljsf; u/]sf] 5 . kl5 o;} sDklgn] DoflsG6f]; gfdsf] dfOqmf] sDKo'6/ agfO{ ahf/df Nofof] .

$=% df]8]n cg';f/ (On the Basis of Model)

        !_ PS;6L (Extendex Technology)

          oxfF PS;6L (XT) df]8]n eGgfn] 8080,8086 / 8088 dfOqmf] k|f];];/df cfwfl/t klxnf] k':tfsf k;{gn sDKo'6/nfO{ a'lemG5 . h'g sDKo'6/x? clt l9nf] / lgs} sd 8f6f e08f/ ug]{ Ifdtf ePsf lyP . oL sDKo'6/x? cfhsfn ahf/df pknAw x'g 5f]l8;s]sf 5g\ .

       @_ P6L (Advanced Technology)

          Pl6 (AT) sDKo'6/ eGgfn] 802386,80386,80486,/ 80586 dfOqmf] k|f];];/df cfwfl/t P8\efG; 6]Sgf]nfhL k|of]u u/L agfOPsf dfOqmf] sDKo'6/nfO{ a'lemG5 . oL sDKo'6/x? PS;6L sDKo'6/eGbf lgs} ;'ljwfo'Qm clt l56f] rNg] / lgs} al9 8f6f e08f/ ug]{ Ifdtf ePsf x'G5g\ . cfhsfn k|of]u ul/g] ;a}h;f] dfOqmf] sDKo'6/x? olx a|f08sf x'g\ . cfhsfn 80586 df]8]nsf sDKo'6/nfO{ k]lG6od elgG5 . o; a|f08sf sDKo'6/x?nfO{ :kL8 tyf RAM Size cg';f/ Pentium I, II, III / IV elg gfds/0f ul/Psf 5g\ .

#_ kL= P;=÷6" (Personal System/2)

          ;g\ 1990 kl5 cfO{= aL= Pd= sDklgn] df]8]ndf dfOqmf] sDKo'6/ pTkfbg u¥of] h;nfO{ lk= P;=÷6'. (PS/2) sDKo'6/ elgG5 . of] sDKo'6/df AT sDKo'6/df eGbf lgs} Adanced architectural k|of]u ul/Psf] x'G5 . of] sDKo'6/ AT sDKo'6/eGbf lgs} l56f], e/kbf]{ / w]/} kmª\;g ePsf] x'G5 . Nofk6k klg o;} df]8]nleq kb{5 . o; sDKo'6/n] ;Dk"0f{ gofF e;{gsf ;ˆ6j]o/ tyf k|f]u|fdx? /g ug{ ;Sb5 .

Computer is an electronic machine that accepts data using input device then store and processes them to generate desired output.

Computer is an electronic machine, electrical and mechanical used to process the data and according to given instruction. Computer comes from Greek word “compute” which means calculate.    

Full form of computer:-

C= commonly           

O= operate               

M= machine               

P= particular

U= used for               

T= trade                     

E= education 

R= research

A computer has four functions. (device, unit)

Accept data                       Input

Processes data                   Processing

Produces output               Output

Storage data                      Storage

Step of data processing cycle in computer.

Input:-

The term input refers to the activities required to record data and to make it available for processing. The input can also include the steps necessary to check, verify and validate data contents. Some example: Keyboard, Mouse, Web camera, Scanner, Barcode Reader etc.

Processing: -

The terms processing denotes the actual data manipulation techniques such as classifying, sorting, calculation, summarizing, comparing etc that convert data into information.

Output:-

It is a communication function which transmits the information, generated after processing of data, to persons who need the information. Sometimes output also includes decoding activity which converts the electronically generated information into human readable form. Some Example: Monitor, Printer, Plotter, Speaker etc.

Storage:-

It involves the filing of data and information for future use. Like: CD/DVD, pendrive, Hard disk etc. 

 

Components of computer

ü  CPU

ü  Power supply

ü  Motherboard

ü  RAM

ü  Monitor

ü  Monitor control

ü  Keyboard

ü  Mouse

ü  Hard Disk Drive

ü  Floppy Disk

ü  Floppy Disk Drive

ü  CD-ROM Drive

ü  Printer

ü  Speakers

ü  Software

No comments:

Post a Comment